बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि: त्रिशूलीको बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङ पनि उच्च जोखिममा

  • आइबार​ २५ असो २०८३ ०४:१७ AM
काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले खतरा तह पार गरेको छ। नदीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले त्रिशूली नदीको बेनीघाटसम्म अति उच्च जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित र उच्च स्थानमा… Continue reading बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि: त्रिशूलीको बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङ पनि उच्च जोखिममा