बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेसका नेता–कार्यकर्तालाई गगन थापाको अपिल

  • आइबार​ २५ असो २०८३ ०४:३२ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुल बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिकास्थित न्याक्चेत–फिलिम जोड्ने पुल र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति थापाले दुःख व्यक्त गरेका हुन्। उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई… Continue reading बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेसका नेता–कार्यकर्तालाई गगन थापाको अपिल