काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन अनलाइन प्रणालीमार्फत विवरण अद्यावधिक गर्न अनुरोध गरेको हो। समितिले आज सूचना जारी गर्दै मागदाबीमा उल्लेख भएका नाम, मोबाइल नम्बर, परिचय खुल्ने विवरण तथा बचतको प्रमाणलगायतका विवरणमा… Continue reading समस्याग्रस्त सहकारीका बचतकर्तालाई कात्तिक मसान्तभित्र विवरण अद्यावधिक गर्न आग्रह