बूढीगण्डकीमा भीषण बाढी : आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो
आइबार २५ असो २०८३ ०४:०८ AM
काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको छ। बाढीले नदी आसपासका विभिन्न स्थानमा रहेका अन्य तीन पुलसमेत बगाएको छ। इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल