पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष दशैँमा सर्वसाधारणलाई टीका नलगाइदिने

  • आइबार​ २५ असो २०८३ ०३:५१ AM
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैँमा सर्वसाधारणहरुलाई टिका नलगाइदिने भएका छन् । हालै आएको बाढीका कारण जनधनको क्षति भएको र देश शोकमा रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले टिकाको कुनै कार्यक्रम नराखेको संवाद सचिवालयले जनाएको छ । त्यसो त यसअघिका वर्षहरुमा पूर्वराजा ज्ञानेन्द्रले निरन्तर सर्वसाधारणहरुलाई टिका तथा जमरा लगाइदिने प्रचलन थियो । निर्मल निवासमा दशैँको