बूढीगण्डकीमा अझै जल सतह खतरा तहभन्दा माथि, यी स्थानमा उच्च सतर्कता अपनाउन आग्रह

  • आइबार​ २५ असो २०८३ ०४:१२ AM
काठमाडौं । आइतबार बिहान गोरखारस्थित बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम अझै देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र अझै बढ्ने क्रममा रहेको छ । महाशाखाका अनुसार त्रिशूली नदी बेनिघाटसम्म अति उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको छ । त्रिशूली नदी