सडक अवरुद्ध भएपछि महँगियो काठमाडौँमा तरकारी र फलफूल, कुनको भाउ कति पुग्यो ?

  • आइबार​ २५ असो २०८३ ०३:४८ AM
काठमाडौँ / पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा तरकारी र फलफूल महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार आज तरकारीको भाउ ४०