तातोपानी नाका खुलाउने तयारी

  • आइबार​ २५ असो २०८३ ०४:०२ AM
सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा आउने सम्भावना बढेको छ । चिनियाँ पक्षले भदौ १५ गतेबाट कुनै कारण नखुलाई बन्द गरिदिएको नाका अब भने पुनः सञ्चालनमा आउने सम्भावना बढेको हो । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेका अनुसार चिनियाँ पक्षले नाका सञ्चालनका लागि अनुमति प्राप्त भएको भन्ने सम्मको जानकारी नेपाली पक्षलाई दिएको छ । तर, The post तातोपानी नाका खुलाउने तयारी appeared first on Businesspana.