काठमाडौं। गोरखास्थित बूढीगण्डकी नदीमा आज बिहान अचानक आएको बाढीको सतह घटबढ भइरहेको छ। बाढी मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट सुरु भएको हुन सक्ने अनुमान गरिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रमा ठूलो बाढी आएको हो । बाढीले माथिल्लो क्षेत्रमा क्षति ठूलो पुर्याइसकेको छ… Continue reading हिमपहिरोबाट बूढीगण्डकीमा बाढी आएको अनुमान : आरुघाटमा खतराको तह पार, ६ जिल्लामा उच्च सर्तकता