बुढीगण्डकी उर्लिएपछि चुमनुब्रीमा विनाश, ३५ घर बगायो
आइबार २५ असो २०८३ ०२:१७ AM
गोरखा : बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने आसपासका बस्तीमा समेत व्यापक क्षति भएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार