विराटनगर : कोशी प्रदेशको नाम परिवर्तनको मागलाई प्रदेशसभाको औपचारिक प्रक्रियामा प्रवेश गराउने बाटो खुलेको छ। प्रदेशसभाबाट नयाँ नियमावली पारित भएसँगै कुल सदस्य संख्याको एकतिहाइ सांसदले प्रदेशको नाम संशोधनको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको