क्वालकम र आर्मबीचको सम्झौता उल्लंघन मुद्दामा जुरीको फैसला आउँदै

  • आइबार​ २५ असो २०८३ ०२:४७ AM
चिप निर्माता क्वालकमले चिप प्रविधि आपूर्तिकर्ता आर्म होल्डिङ्सविरुद्ध दायर गरेको मुद्दामा शुक्रबार जुरीले फैसला गर्ने भएको छ। आर्मले लाइसेन्ससम्बन्धी सम्झौता उल्लंघन गरेको र मेटासँग क्वालकमको व्यावसायिक कारोबार बिगार्ने प्रयास गरेको The post क्वालकम र आर्मबीचको सम्झौता उल्लंघन मुद्दामा जुरीको फैसला आउँदै appeared first on Technology Khabar.