काठमाण्डु – बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरङ त्यसतर्फ जाँदैछन् । गोरखको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आइतबार बिहान अचानक बाढी भएको हो । बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको छ । बाढीको