बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे, तटीय क्षेत्रमा त्रास

  • आइबार​ २५ असो २०८३ ०२:५४ AM
गोरखा / बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत