गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो

  • आइबार​ २५ असो २०८३ ०२:२१ AM
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ । प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी चौकी सिर्दिबास