बूढीगण्डकीको बाढीले गोरखामा ३५ घर बगायो, बस्तीमा व्यापक क्षति

  • आइबार​ २५ असो २०८३ ०२:२९ AM
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीका कारण चुमनुब्री… Continue reading बूढीगण्डकीको बाढीले गोरखामा ३५ घर बगायो, बस्तीमा व्यापक क्षति