काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदै छ। घटस्थापनाका दिन पूजा कोठा वा दशैंघरमा शक्तिस्वरूपा दुर्गा भवानीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ।… Continue reading आजदेखि बडादशैं सुरु: बिहान ११:४७ बजे घटस्थापनाको साइत, नवरात्र आरम्भ