काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा मोटरेबल पुल बगाएको छ। चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल तथा आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यसअघि नै बाढीले चुमनुब्रीका ३५ घर बगाइसकेको छ। आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीले स्यार खोलामा बाढीसँगै पहिरो ल्याएको हो… Continue reading गोरखामा बाढी अपडेट: दुई मोटरेबल पुल बगायो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहमन्त्रीको आग्रह