झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
आइबार २५ असो २०८३ १२:५१ AM
झापा : झापाको कनकाई नगरपालिका–१ दुर्गापुर चोकमा ट्रक र विद्युतीय कार (ईभी) एकापसमा ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते भएका छन्। दुर्घटनामा कार चालक प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) राधाकृष्ण दाहाल गम्भीर घाइते भएका