काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतगणनामा महामन्त्री (खुला) तर्फ एक हजार २२९ मत गणना सकिँदा प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता कायम राखेका छन्। निर्वाचन समितिको पछिल्लो मतपरिणामअनुसार खुला महामन्त्रीका