शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
आइबार २५ असो २०८३ ०१:३५ AM
धनकुटा : विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् भने अर्का यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–५