विदेशको रोजगारी छाडेर गाउँमै बाख्रापालन, लक्ष्मीप्रसादको वार्षिक डेढ लाख आम्दानी
आइबार २५ असो २०८३ ०१:३९ AM
भोजपुर : वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बनेका छन्। मलेसियामा करिब छ वर्ष बिताएर स्वदेश फर्किएका उनले गाउँमै व्यावसायिक बाख्रापालन गरेर वार्षिक करिब