तरकारीभित्र लुकाएर भारत कटाउन लागिएको ५७० किलो गाँजा मोरङमा बरामद
आइबार २५ असो २०८३ ०१:५८ AM
विराटनगर : तरकारी बोकेको पिकअप भ्यानमा लुकाएर भारततर्फ लैजान लागिएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ। सशस्त्र प्रहरी बलले जहदा गाउँपालिका–४ रामचोकबाट शनिबार राति गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक