विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले घटस्थापनाले समाजमा आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै समृद्धिको नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा शुभकामना सन्देश जारी गर्दै