महामन्त्रीमा प्रदीप पौडेल, अमरसिंह पुनमगर र डा. डिला संग्रौलाको अग्रता

  • आइबार​ २५ असो २०८३ ०८:०० AM
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी रहेको छ। गएरातिबाट उपसभापति र महामन्त्रीको मतगणना जारी रहेको हो।निर्वाचन समितिका अनुसार महामन्त्रीको खुल्ला तर्फ प्रदीप पौडेल र अमरसिंह पुनमगरले अग्रता लिएका छन्।  पौडेलले ७२३ मत प्राप्त गर्दा मगरले ४५५ मत ल्याएका हुन्। उनीहरुका प्रतिद्वन्द्वी उदयशमशेर राणाले ४१२ र डा. सुनिलकुमार शर्माले ३०९ मत ल्याएर पछ्याइरहेका छन्।यसैगरी गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले