बूढीगण्डकीमा बाढी : सल्लेरी बस्ती, घट्टेखोला, ठाडो भर्याङ, जगतका घर बगे

  • आइबार​ २५ असो २०८३ ०८:०० AM
काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीको बाढीले ठूलो क्षति गरेको छ। उङ्गिलुङ खोलाबाट आएको बाढी स्यार खोलामा थुनिएर ताल बनेर बाढीको रुप लिएको हो।गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको जानकारी दिए।चुमनुब्री गाउँपालिकाका स्थानीयका अनुसार  सल्लेरी बस्ती, दोभान, घट्टेखोला, ठाडो भर्‍याङ, जगत लगायतको स्थानमा व्यापक क्षति भ