विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

  • आइबार​ २५ असो २०८३ ०१:३८ AM
काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आइतबार क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक शृंखलाको पहिलो भेट हो। दुवै टोलीले यस शृंखलामा ओमानसँग पनि खेल्नेछन्। त्यसैले आइतबारको नतिजाले नेपाललाई अंक दिलाउने मात्र नभई शृंखलाका बाँकी खेलमा आत्मविश्वास बढाउने अवसर पनि हुनेछ। यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार पौने १२ बजेदेखि