बूढीगण्डकीमा आकस्मिक बाढीः चुमनुब्रीका ३५ घर बगे, आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने आशंका

  • आइबार​ २५ असो २०८३ ०१:४२ AM
गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा लेदो र गेग्र्यानसहित आएको बाढीले व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ बजे ती गाउँमा