फेरि भिषण बाढी, चितवनसम्मै जोखिम

  • आइबार​ २५ असो २०८३ ०२:०४ AM
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा भीषा बाढी आएको छ । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएका कारण तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकायलाई खटाइएको छ । बाढी कसरी आयो र यसले The post फेरि भिषण बाढी, चितवनसम्मै जोखिम appeared first on Businesspana.