नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् सुरु हुने दशैँ आजबाट सुरु भएको हो । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको The post बडादशैँ सुरु, आज घटस्थापना appeared first on Businesspana.