बूढीगण्डकीमा बाढीको वितण्डा : उद्धारमा हेलिकोप्टर परिचालन

  • आइबार​ २५ असो २०८३ ०२:१० AM
चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ । गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिए । नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा रहन पनि उनले आग्रह गरेका छन् । उनले भनेका छन्– ‘गोरखाको चुमनुब्री गाउँपालिका वडा नं। ३, न्याक्चेत र