म्याग्दी : पहिरोले गाउँ घेरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार १५ दिनदेखि छिमेकी गाउँ घारस्थित अस्थायी आश्रयस्थलमा बस्दै आएको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको पहिरोले बस्तीलाई चारैतिरबाट घेरेपछि वीरबहादुरको