वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद

  • आइबार​ २५ असो २०८३ १२:४४ AM
भोजपुर : करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी गाउँमै व्यावसायिक बाख्रापालन गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । विदेशमा कमाएको पुँजी, सिकेको सीप र