बूढीगण्डकीमा ठूलो बाढी, गोरखाका जगत र सल्लेरी बजार बगायो

  • आइबार​ २५ असो २०८३ १२:५२ AM
गोरखा– गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएपछि चुमनुब्री गाउँपालिकाका जगत र सल्लेरी बजारमा क्षति पुगेको छ। नदीमा पानीको बहाव अचानक बढेपछि तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ भागेका छन्। स्थानीयका अनुसार बाढीले सल्लेरी बजार बगाएको छ भने जगत बजार र जगत बगर क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण आसपासका बस्तीमा त्रास फैलिएको