कांग्रेस महाधिवेशन : १ हजार २५ मत गन्दा उपसभापतिमा चन्द्रकान्त र बिनोद, महामन्त्रीमा प्रदीप र अमरसिंह अगाडि

  • आइबार​ २५ असो २०८३ १२:५६ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। १ हजार २५ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र समावेशी उपसभापतिमा बिनोदकुमार चौधरीले अग्रता लिएका छन्। खुला उपसभापतिमा भण्डारीले ५४३ मत पाएका छन्। दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले २९५ र गोविन्द भट्टराईले २४५ मत प्राप्त गरेका छन्। सुरेन्द्रराज पाण्डेले