आजको मौसमः देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • आइबार​ २५ असो २०८३ १२:३९ AM
काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल