बडादसैँ आजदेखि सुरु, घटस्थापनाको साइत बिहान ११ः४७ बजे
शनिबार २४ असो २०८३ ११:५५ PM
काठमाडौं : नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ । आज पूजा कोठा वा दसैँघरमा दियो, कलश र