आजका लागि विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, अन्यको के कस्तो ?

  • शनिबार २४ असो २०८३ ०९:५१ PM
काठमाडौं । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर केही कमजोर बनेकोमा आइतबार स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । हिजो शनिबार पनि यही थियो । शुक्रबार भने अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६