नेपाली कांग्रेस महाधिवेशन : ८७५ मत गणना हुँदा उपसभापति र महामन्त्रीमा को को अगाडि ?

  • शनिबार २४ असो २०८३ ०९:५८ PM
उपसभापति (खुला २ पद)उम्मेदवार मतडा. चन्द्रकान्त भण्डारी ४७१ई. मधु आचार्य २६१गोविन्द भट्टराई २०६सुरेन्द्रराज पाण्डे १८५दीपक गिरी १८४धनराज गुरुङ १५१प्रा. डा. चन्द्रमोहन यादव ११३ उपसभापति (समावेशी १ पद)उम्मेदवार मतबिनोदकुमार चौधरी २६३जीवन परियार २०५फरमुल्लाह मंसुर १२७सीता गुरुङ १०७रञ्जित कर्ण ७५ महामन्त्री (खुला २ पद)उम्मेदवार मतप्रदीप पौडेल ४९३अमरसिंह पुन मगर ३४२उदयशमशेर राणा २७०डा. सुनिलकुमार शर्मा २२८गुरुराज घिमिरे १३७नैनसिंह