झापाको दुर्गापुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • शनिबार २४ असो २०८३ ०३:५१ PM
झापा : झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत दुर्गापुरस्थित सहिद गेटअगाडि शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटना भएको हो। लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै