पर्सामा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • शनिबार २४ असो २०८३ १०:०० PM
काठमाडौं : पर्सामा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१०, बजरंग टोलस्थित भित्री सडक खण्डमा मिनी ट्रकको ठक्करबाट साइकलयात्री भारतको बिहार राज्य, मोतिहारी हरैया–१, भलुवाहाका ४५ वर्षीय खेखन पण्डितको मृत्यु भएको हो। आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको म. प्र. ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका पण्डित ठक्कर दिएको थियो।  घाइते पण्डितलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा ग