कास्की – पोखरामा शनिबार सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२ पुम्दी–भुम्दीमा आयोजित प्रतियोगितामा निर्धारित ८ किलोमिटर दूरी उनले ३४ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि रक्षा गर्न सफल भए । बैतडीका रावतले अघिल्लो संस्करणको उपाधिसमेत जितेका थिए । च्याम्पियन नरेन्द्रले उपाधिसहित नगद ५० हजार, मेडल र