काठमाण्डु – प्रहरीले कैलाली र झापामा जुवातास खेल्दाखेल्दै १२ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५१ हजार ८७५ रूपैयाँ र २ बुक ताससहित पक्राउ