भक्तपुर – नगद ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नास: धिमे खल:ले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ । शनिबार सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खल:ले दोस्रो हुँदै ५० हजार रुपैयाँ नगद