भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता तथा लोकसभा सांसद् सम्बित पात्राले भारतमा आगजनी र हिंसा गराउने योजना असफल भएको दाबी गरेका छन्। शनिबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले केही अराजक तत्वले राजधानीका विभिन्न क्षेत्रमा अशान्ति फैलाउने प्रयास गरेको आरोप लगाए। तर उनीहरूको प्रयास सफल हुन नसकेको उनको भनाइ थियो। भारतमा शनिबार भएको आन्दोलन