पाँचथरमा आगलागीबाट घर र भान्सा जले, १५ लाखको क्षति
शनिबार २४ असो २०८३ ०२:४३ PM
पाँचथर : पाँचथरको फिदिम नगरपालिका–१३ चाम्लिङडाँडामा विद्युत् तार सर्ट भएर आगलागी हुँदा घर र भान्सा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय ७७ वर्षीय मोहन चाम्लिङ राईको काठ र