कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्री पदको मतगणना सुरु

  • शनिबार २४ असो २०८३ ०२:५१ PM
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि