चीनका प्रमुख कृत्रिम बुद्धिमत्ता (एआई) विकासकर्ता कम्पनीले सार्वजनिक गरेका एआई मोडेलमध्ये ३.६ प्रतिशतको मात्रै सुरक्षा परीक्षणको नतिजा सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ। उन्नत एआई प्रणालीबाट हुन सक्ने जोखिमबारे विश्वव्यापी The post चीनका एआई कम्पनीले सार्वजनिक गरेका मोडेलमध्ये ३.६ प्रतिशतको मात्रै सुरक्षा परीक्षण विवरण उपलब्ध appeared first on Technology Khabar.