वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएकोमा फेरि असन्तुष्टि जनाएका छन्। शुक्रबार उनले पुरस्कार आफूलाई नदिएर नर्वेले कहिल्यै नमेटिने दाग लगाएको बताए। निर्णयलाई लज्जास्पद र अपमानजनक भन्दै ट्रम्पले आफूले रोकेको प्रत्येक युद्धका लागि एक–एक गरी आठ पटक पुरस्कार पाउनुपर्ने दाबी गरे। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार