दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

  • शनिबार २४ असो २०८३ ०२:३९ PM
वीरगञ्ज – नेपालीको महान् पर्व बडादसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ । इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ । घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म